च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ र अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।
बालुवाटारमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रदर्शनका क्रममा बल प्रयोग गरेको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।
प्रहरीले भने निषेधित क्षेत्रमा प्रवेश गरेकाले बल प्रयोग गर्नु परेको जनाएको छ । अहिले नेपाल राष्ट्र बैंक रहेको बालुवाटार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।
नेकपा एमालेको आर्थिक विभागको सदस्यमा रहेका एम अधिकारी गभर्नर नै भएकाे भन्दै अहिले आलोचना भइरहेको छ । एमालेले अहिलेसम्म यस विषयमा स्पष्ट पारिसकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।