खोपामा भए पनि राजसंस्था राखौँ, हृदयन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु : रवीन्द्र मिश्र

 साउन १४, २०७९ शनिबार १३:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राख्नुपर्ने बताउनुभएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई  फेसबुकमार्फत जन्मदिनको शुभकामना दिँदै मिश्रले संकटका बेलामा सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताउनुभएको हो । मिश्रले हृदयन्द्र शाहलाई एकदिन राजाको रुपमा देख्न चाहेको पनि उल्लेख गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया