च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – प्रतिनिधि सभामा नागरिकता विधेयक पारित गर्न मत विभाजन प्रक्रिया सुरु भएकाे छ । नेकपा एमालेका सांसदले नागरिकता विधेयमा मत विभाजन मागेपछि अहिले प्रक्रिया सुरु भएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता गर्नुभएकाे नागरिकता विधेयक जस्ताकाे त्यस्तै पारित गर्ने तयारी गरिएपछि एमालेले मत विभाजन मागेको हो । अहिले मतदान भइरहेकाे छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २९ बमोजिम मत विभाजन माग्नुभएकाे हाे । मतदान गर्दा सत्तारूढ दलकै सांसदले पनि विपक्षमा मतदान गर्न सक्ने उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।