यी हुन् एकीकृत समाजवादीका उम्मेदवार

 असोज २३, २०७९ आइतबार ८:१२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभामा १९ सिट पाउने सहमति भएको छ । सहमतिअनुसार १९ सिटमै पार्टीले उम्मेदवार टुङ्गो लगाएको छ ।

इलाम १ – झलनाथ खनाल
उदयपुर २ – जगन्नाथ खतिवडा
रौतहट १ – माधवकुमार नेपाल
बारा ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
काठमाण्डौ ८ – जीवनराम श्रेष्ठ
ललितपुर २ – कृष्णलाल महर्जन
धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे
मकवानपुर २ – विरोध खतिवडा
कास्की २ – श्रीनाथ बराल
गुल्मी २ – रामकुमारी झाँक्री
पाल्पा २ – सोमप्रसाद पाण्डे
रुपन्देही २ – राजु गुरुङ
दाङ १ – मेटमणि चौधरी
सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)

डोल्पा – धनबहादुर बुढा मगर
दैलेख १ – अम्बरबहादुर थापा
अछाम १ – शेरबहादुर कुँवर
बझाङ  – भानुभक्त जोशी
डोटी – प्रेमबहादुर आले

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया