बेलायतमा नयाँ कोइला खानी खोल्न प्रतिबन्ध लगाउने तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
दाङ - दाङ प्रदेश सभा ३ (क) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी निर्वाचित हुनुभएकाे छ ।
४० हजार ७ सय ८९ मत खसेकोमा लुम्बिनी प्रदेशका ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रीसमेत रहेका चाैधरीले १९ हजार ८ सय ५० मत प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत प्राप्त गर्नु भएकाे हाे ।
कांग्रेसका मन्त्री चौधरीले एमालेका पाण्डेलाई ५ हजार ४ सय मतान्तरले पराजित गर्नुभएकाे हाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।