त्रिविमा स्ववियु चुनावको तयारी
पुस १२, २०८१ शुक्रबार
गुगलको मातृ कम्पनी अल्फाबेटले ठूलो मात्रामा कर्मचारी हटाउने भएको छ । कम्पनीले आज १२ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको हो ।
अल्फाबेटका सीईओ सुन्दर पिचाईले खस्कँदै गएको आर्थिक अवस्थाका कारण १२ हजार पद घटाउने भन्दै कर्मचारीहरूलाई पत्र पठाएका समाचार एजेन्सी एएफपीले जनाएको छ ।
कम्पनीकाे याे निर्णयबाट अमेरिका लगायत अन्य देश प्रभावित हुनसक्ने एएफपीमा उल्लेख छ । अरु देशहरूमा भने यो प्रक्रिया पूरा हुन केही समय लाग्ने भएकाे छ ।
केही दिनअघि मात्र माइक्रोसफ्टले पनि १० हजार जनालाई जागिरबाट हटाएको घाेषणा गरेकाे थियाे । मेटा, ट्वीटर लगायतका कम्पनीले ठूलो सङ्ख्यामा आफ्ना कर्मचारी कटौती गरिरहेका छन् । जसका कारण थुप्रैले रोजगारी गुमाउन परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।