ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रत...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – पासाङदावा (पादवा) शेर्पाले २७ औँ पटक सर्वाेच्च शिखर सगरमाथाकाे आराेहण गर्नुभएकाे छ ।
आज साेमवार शेर्पाले २७ औँ पटक सगरमाथाकाे आराेहण गर्नुभएकाे पर्यटन विभागका सम्पर्क अधिकृत खिमलाल गाैतमले जानकारी दिनुभएकाे छ । उहाँ साेलुखुम्बुकाे खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का बासिन्दा हुनुहुन्छ ।
याेसँगै पासाङदावा शेर्पा र कामीरिता शेर्पाकाे सगरमाथा आराेहण बराबरी भएकाे छ । कामीरिता पनि २७ औँ पटक सगरमाथा पुगिसक्नुभएकाे छ । पासाङदावा शेर्पाले यही सिजनमा दाेस्राे पटक सगरमाथा आराेहण गर्नुभएकाे हाे ।
अब कामीरिताले २८ औँ पटककाे आराेहणका लागि तयारी थाल्नुभएकाे र माैसमले साथ दिएमा भाेलि मङ्गलवार नै आराेहण थाल्ने गाैतमले बताउनुभएकाे छ ।
तस्बिर : गाैतमकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।