चितवन महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – उज्बेकिस्तानलाई हराउँदै भारत एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेकाे छ ।
आज शुक्रवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे पहिलाे सेमिफाइनलमा भारतले उज्बेकिस्तानलाई ३–० काे साेझाे सेटमा हरायाे । भारतले पहिलाे सेट २५–१७, दाेस्राे सेट २५–२० र तेस्राे सेट २५–१५ ले जित्याे ।
आजै अर्काे सेमिफाइनलमा नेपाल र काजकिस्तान खेल्दैछन् । खेल बेलुका ५ बजे त्रिपुरेश्वरकाे कभर्ड हलमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।