उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै - काठमाण्डाै भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी आजदेखि नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्ने भएका छन् ।
काठमाण्डौ महानगरपालिकाले गएको १९ गते सार्वजनिक सूचना निकालेर आजदेखि नयाँ बसपार्कबाट मात्रै गाडी सञ्चालन गर्न भनेको थियो ।
यस्तै, महानगरपालिकाले नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन समेत निर्देशन दिएको थियो ।
नयाँ बसपार्कबाट मात्रै लामो तथा मध्यम दूरीका गाडी चले–नलचेको तथा बसपार्क बाहिरका टिकट काउन्टर हटाए/नहटाएकोबारे महानगरले अनुगमन समेत गर्दैछ । अनुगमनका क्रममा निर्देशनको बेवास्ता गरेको पाइए ट्राफिक प्रहरीसँग समन्वय गरी कानुनअनुसार कारबाही गरिने महानगरपालिकाले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Pradip kumar banjara
June 18, 2023, 5:28 p.m.Dhary ramero kam balan sir (Ktm matro)
Susil Basnet
June 18, 2023, 6:51 a.m.Dherai ramro Kam KTM metro