त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - आईएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “प्रिटी उत्सव” अफर सार्वजनिक गरेको छ । याे अफर यही साउन महिनाको दोस्रो सोमवार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ।
याे अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको पाँच हजार रुपैयाँको भौचर प्रदान गरिने छ । सेवाग्राहीले अफर अवधिभरि कम्तीमा एक पटक आईएमई पे मार्फत् क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ ।
अफर अवधिभरि प्रत्येक ५ दिनपछि गोला प्रथामार्फत् दुई जना विजेता छनाेट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जालमार्फत् घोषित गरिने कम्पनीले जनाएकाे छ । सेवाग्राहीले जुनसुकै क्यूआरमार्फत् भुक्तानी गर्न सक्ने कम्पनीले जनाएकाे छ । विजेताहरूले प्रिटी क्लिकमा गएर भाैचरको प्रयोग गर्न सक्नेछन् ।
यो अफर आईएमई पेको महिला सेवाग्राहीहरूका लागि मात्र मान्य हुने कम्पनीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।