पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताक...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मेट्राे मार्टका काठमाण्डाै उपत्यकाभित्रका स्टाेरहरूबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने याेजना सार्वजनिक गरेकाे छ ।
यो योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप 'ग्लोबल स्मार्ट प्लस' बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ । यो योजनामा एक पटकको खरिदको दुई सय र योजना अवधिभर पाँच सय रुपैयाँसम्म छुट पाइनेछ ।
यो योजना सीमित अवधिका लागि काठमाण्डाै उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलामा रहेकाे स्टोरहरूमा लागू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।