चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – सेप्टेम्बर महिनामा नेपालमा ९१ हजार जनाभन्दा धेरै पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक आएका छन् ।
सेप्टेम्बरमा सबैभन्दा धेरै भारतबाट २८ हजार ६ सय ९४ जना पर्यटक आएका छन् । यस्तै चीनबाट ८ हजार १ सय १७ जना, अमेरिकाबाट ७ हजार ३ सय ६४ जना, बङ्गलादेशबाट ३ हजार ७ सय १६ जना, अस्ट्रेलियाबाट ३ हजार ६ सय ८५ जना, बेलायतबाट ३ हजार ६ सय ४० जना र श्रीलङ्काबाट ३ हजार ११ जना पर्यटक नेपाल आएका छन् ।
यो अङ्ग्रेजी वर्षको नौ महिना अर्थात् जनवरीदेखि सेप्टेम्बरसम्म नेपालमा ६ ख ९२ हजार ३ सय ७२ जना पर्यटक नेपाल आएका छन् । कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ को तुलनामा यो सङ्ख्या नाै प्रतिशतले कमी हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।