आज विश्व शिक्षक दिवस : शिक्षकको सङ्ख्यामा भइरहेको कमी हटाउनु पर्नेमा जोड

 असोज १८, २०८० बिहीबार ९:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज विश्व शिक्षक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शिक्षकहरुले समाजमा पुर्याएको योगदानको कदर गर्न दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा संयुक्त राष्ट्र सङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले  शिक्षकको सङ्ख्यामा भइरहेको कमी हटाउन र उनीहरुलाई प्राेत्साहन दिनु पर्नेमा जोड दिएको  छ ।

हामीलाई चाहिएको शिक्षाका लागि शिक्षकको अवश्यकता पर्ने र त्यसका लागि शिक्षक सङ्ख्या बढाउन अनिवार्य भएको युनेस्कोको भनाइ छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा  सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ का दिन शिक्षक दिवस मनाउने गरिएको हो । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया