Ujyaalo Online

हेरौ, सुनौं, बदलौं

 

 

लैङ्गिक हिंसा सम्बोधन र न्युनीकरणका लागि स्थानिय स्तरमा बनेका संरचनाहरुको प्रभावकारिता, सामाजिक न्यायमा समान पहुँच लागि भइरहेका गतिविधि, जलवायु परिवर्तनले सीमान्तकृत वर्गमा पारेको प्रभाव जस्ता विषयवस्तु समेटेर तयार गरिएको कार्यक्रम हेरौं, सुनौं, बदलौं ।

यिनै बिषयमा हरेक आइतबार र बुधबार बिहान ७ः३० देखि ८ः०० बजेसम्म उज्यालो एफएम ९० मेगाहर्ज, उज्यालोको फेसबुक र युट्युवमा सुन्न र हेर्न सक्नुहुन्छ । साथै, उज्यालो अनलाइनबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ ।

Episode 03_Herau Sunau Badalau 2023-12-31

अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC) के हो ? कसरी शुरु भयो ? र, किन शुरु गरिएको हो ? कार्यक्रम हेरौं, सुनौं, बदलौं ः संवाद को अंक ३ मा हामीले पाटन अस्पताल एकद्धार संकट व्यवस्थापन केन्द्रकी प्रमूख डा. सृजना कुँवरसँग गरिएको कुराकानी समावेश गरेका छौं ।