विश्वकप फुटबलमा शिवम सिमेन्टले ल्यायो यस्तो अफर

 जेठ २९, २०७५ मंगलबार १७:२६:५५ | उज्यालो सहकर्मी

काठमाडौं – शिवम सिमेन्टले रसियामा हुने फिफा विश्वकप २०१८ कोे अवसरमा पुरस्कार योजना सार्वजनिक गरेको छ ।

शिवमले आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजनाअन्तर्गत वल्र्डकप विजेताको भविष्यवाणी गरी पुरस्कार जित्ने अवसर दिने भएको हो । प्रत्येक खेलमा कुन टिमले जित्ने भनेर विजेताको सही भविष्यवाणी गर्ने सहभागीहरुलाई गोलाप्रथाद्वारा विजेता घोषणा गराइने शिवम सिमेन्टले जनाएको छ । संस्थाले पुरस्कारबारे केही खुलासा गरेको छैन् ।

यस खेलमा सहभागी हुनको लागि सहभागीहरुले शिवम सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको Predict & Win Post को Link मा गएर हरेक दिन हुने खेलहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यवाणी गर्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • Abhishek limbu

    June 12, 2018, 11:44 p.m.

    Mali lagxa yo paliko world cup bijeta Brazil mai hunexa

  •  0 Reply

तपाईको प्रतिक्रिया