राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा ट...
बैशाख १५, २०८१ शनिबार
काठमाडौं – अहिले काठमाडौंसहित तराईका केही ठाउँमा कुहिरो लागेको छ । आकाश कुहिरोले ढाकेकाले काठमाडौंको तापक्रम हिजोभन्दा केही बढेको छ ।
आइतबार ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम सोमबार ५ डिग्री सेल्सियस पुगेको छ । दिउँसो एकछिन मौसम खुलेजस्तो भए पनि पूर्णरुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो ।
दिउँसो पहाडी भेगमा आशिंक बद्लीको सम्भावना छ । अब चिसो बढ्दै जाने मौसमविद सुवेदीले बताउनुभयो ।