वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – बैकको एटीएम तोडफोड गर्ने एकजना काठमाडौंबाट पक्राउ परेका छन् ।
यही मंसिर ११ गते नयाँ बानेश्वरमा रहेको मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोड गरेको आरोपमा सिरहाका किशोर यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले पैसा चोर्ने उद्धेश्यले फलामको रडले एटीएम मेसिन फोड्ने प्रयास गरेको अनुसन्धानबाट खुलेको छ ।