साउदीविरुद्ध रुसकाे दाेस्राे गाेल

 जेठ ३१, २०७५ बिहिबार २१:४७:२ | उज्यालो सहकर्मी

अायाेजक रुसले २-०काे अग्रता लिएकाे छ ।

 युराे कप २०१२ का सर्वाधिक गाेलकर्ता एलान जागाेएब घाइते भएपछि २४ अाैं मिनेटमा मैदानमा छिरेका ६ नम्बरका खेलाडी डेनिस चेरिसेवले ४३ अाैं मिनेटमा टिमका लागि दाेस्राे गाेल गरेका हुन् । 

डेनिस चेरिसेवले ३ डिफेण्डरलार्इ छक्याउँदै करिब १२ यार्डकाे दूरीबाट शान्दार गाेल गरेका हुन् । 

 याे चेरिसेवकाे अन्तरराष्टिय करियरमा पहिलाे गाेल हाे । उनले अाफ्ने १२ अाैं खेलमा पहिलाे गाेल गाेल गरेका हुन् । खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत  रुसका लागि पहिलाे गोल गरेका हुन् । अलेक्सान्द्र गाेलाेभिनले दिएकाे पासमा गाजिन्स्कीले हेडमार्फत सुन्दर गाेल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Justin tamang

    June 15, 2018, 3:23 p.m.

    Khel

  •  0 Reply

तपाईको प्रतिक्रिया