उपचुनाव : उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान चल्दै
बैशाख १५, २०८१ शनिबार
विश्वकप फुटबलमा अर्जेण्टिना र आइसल्याण्डले पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेका छन् ।
१९ औ मिनेटमा गोल गर्दै सर्जियो अगुइरोले अर्जेण्टिनालाई अग्रता दिलाएपनि २३ औ मिनेटमा आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् ।
त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको हो ।