कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ १० मा बस्ने

 पुस २१, २०७५ शनिबार १९:३०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक माघ १० गते बस्ने भएको छ ।

बैठक माघ १० गते बिहीबार विहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको कांग्रेसका मुख्य सचिव कृष्णपं्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा समसामयिक विषयमा छलफल हुने उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया