श्रीलंकाका पूर्व कप्तान सनथ जयसूर्यालाई आईसीसीले किन लगायाे दुई वर्षको प्रतिबन्ध ?

 फागुन १४, २०७५ मंगलबार १८:४४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाका पूर्व कप्तान तथा विस्फोटक ब्याट्सम्यान सनथ जयसूर्यालाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले दुई वर्षको प्रतिबन्ध लगाएको छ ।

आईसीसीको भ्रष्टाचार विरुद्धकाे समितिले जयसूर्यालाई अनुसन्धानमा सहयोग नगरेको भन्दै प्रतिबन्ध लगाएको हो । श्रीलंकाली क्रिकेटका सर्वाधिक चर्चित खेलाडी जयसूर्याले देशको भ्रष्टाचारको अनुसन्धानमा सहयोग नगरेको भन्दै प्रतिबन्ध लगाएको हो ।

तत्कालका लागि लागु हुने गरी उनलाई सो प्रतिबन्ध लगाइएको हो । जसका कारण उनले सन् २०२१ सम्म कुनैपनि क्रिकेट गतिविधिमा सहभागिता जनाउन पाउने छैनन् ।

 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया