इंग्ल्याण्ड भर्सेस पानामा: ८औं मिनेटमा इंग्ल्याण्डको पहिलो गोल

 असार १०, २०७५ आइतबार १८:३:३९ | उज्यालो सहकर्मी

विश्वकप फुटबलमा आइतबारको पहिलो खेल इंग्ल्याण्ड र पानामाकाबीच चलिरहेको छ ।

खेलको १५ मिनेट सकिँदा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ । खेलको ८औं मिनेटमा कियरन ट्रिप्पियरकाे पासमा जाेन स्टाेन्सले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका हुन् । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया