महत्वपूर्ण खेलमा कोहली ४ रनमै बोल्ड

 जेठ ५, २०७५ शनिबार १९:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ५ – आईपीएल क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा राजस्थान रोयल्सले दिएको  १ सय ६५ रनको लक्ष्य पछ्याइरहेको रोयल च्यालेन्जर्स बेग्लोरलाई पहिलो झड्का लागेको छ ।

कप्तान विराट कोहली ४ रनमै आउट भएका हुन् । ९ बलको सामना गरेका कोहलीलाई तेस्रो ओभरको पाँचौं बलमा कृष्णप्पा गौतमले बोल्ड गरेका हुन् ।  

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया