इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काभ्रेपलाञ्चोक – पहिरोले घर पुरिँदा काभ्रेको बनेपामा दुई जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् ।
बनेपा नगरपालिका–३ चुनतालमा पहिरोले घर बगाउँदा गोमा दंगाल र उहाँकी नातिनी सुहावी दंगालको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा परेर सुशिला दंगाल र अनुष्का दंगाल घाइते भएका छन् । उनीहरु दुबै जनाको शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।