संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत

 असार ३०, २०७५ शनिबार १७:३:४५ | उज्यालो सहकर्मी

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीको अध्यक्ष मण्डलका संयोजक समेत रहेका ठाकुरलाई संसदीय दलको नेता चयन गरेको वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया