कजाकिस्तानमा दुर्लभ मानिने पाँच सयभन्दा धेरै सामुन्द्रिक सिल म...
कात्तिक २३, २०८१ शुक्रबार
पूर्व अफ स्पिनर बल रमेश पावरलाई भारतीय महिला टिमको अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको छ ।
तुषार अरोठेले पदबाट राजीनामा दिएपछि तत्कालका लागि पावरलाई महिला टिमको जिम्मेवारी दिइएको बीसीसीआईले जनाएको छ । बीसीसीआईले यसअघि पूर्व विकेट किपर व्याट्सम्यान चन्द्रकान्त पण्डित र लेफ्ट आर्म स्पीनर सुनिल जोशीलाई प्रशिक्षका लागि आग्रह गरेको थियो ।
उनीहरुले अस्वीकार गरेपछि बीसीसीआईको रोजाइमा परेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।