वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
बाँके – नेपालगञ्जको विपी चोकमा रहेको चाँद सिरक इन्टरप्राइजेजमा शनिबार राती आगलागी भएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार आगलागीबाट २० लाख रुपैयाँ मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।
नेपालगञ्जका मोहम्मद आइसले सिरक इन्टरप्राइजेज भाडामा संचालन गर्दै आउनुभएको छ । सिमसिम पानी परिरहेको समयमा राती १० बजेतिर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सर्ट भई आगलागी भएको थियो । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
arjun raskoti magar
July 22, 2018, 9:39 a.m.कच्ची कामको परिणाम यस्तै हुन्।अलिकति लागत थप गरेर पक्कि काम गरेको भए सायद यस्तो समस्या उत्पन्न कमै हुन्थ्यो होला।कार्खाना पनि होसियार भएर निर्माण गरेको भए र बिजुलि पनि