रिलायन्स चिनी उद्योगमा आगलागी

 साउन ७, २०७५ सोमबार १२:३४:३१ | जयनारायण यादव
unn.prixa.net

बारा – कलैया उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको रिलायन्स चिनी उद्योगमा आगलागी भएको छ ।

चिनी उद्योगको पूर्व पट्टि उखु पेलेर थुपारिएको उखुको बोक्रामा (भुस) आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बिहान साढे ११ वजे भएको आगलागी निभाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र तीन वटा वारुण यन्त्र परिचालन गरिएको प्रहरीले जनाएको छ ।आगलागीको कारण भने खुल्न सकेको छैन ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया