सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ मा नेपालले चार खेलमा दुईमा जित निकालेको थियो ।
नेपालले अमेरिकालाई दुई पटक हराउँदा ओमानसँग दुवै खेलमा पराजित भएको थियो । नयाँ वरीयतामा नेपालले १२ खेलमा २० अङ्क पाएको छ ।
नेपालभन्दा तल नामिबिया, यूएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ