पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल

 फागुन १९, २०७६ सोमबार १२:४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले श्रमजीवी पत्रकारका लागि गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याललाई नियुक्त गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई पारिश्रमिक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

अर्याल तत्कालीन नेकपा एमालेनिकट प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । समितिका निवर्तमान अध्यक्ष गंगाधर पराजुलीको कार्यकाल सकिएकाले सरकारले रिक्त पदमा अर्याललाई नियुक्त गरेको हो । 

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया