काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – काेभिड–नाइन्टिनकाे सङ्क्रमणलाई मध्यनजर गर्दै इङ्ग्लिस प्रिमियर लिगमा 'ह्याण्डशेक' (हस्तमिलन) प्रतिबन्ध गरिएको छ ।
खेल सुरु हुनुअघि दुई टिमबीच फेयर प्ले ह्याण्डशेक अर्को सूचना नआएसम्मका लागि नगर्न सबैमा निर्देशन दिइएको हो ।
विज्ञप्ति निकाल्दै प्रिमियर लिगले भनेको छ, ‘स्वास्थ्यसम्बन्धी सल्लाहअनुसार प्रिमियर लिगको खेलअघि खेलाडी र म्याच अफिसियलबीच हुने फेयर प्ले ह्याण्डशेक अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ ।’
'बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्यालको छिटा हातसम्म पुग्ने र ह्याण्डशेक गर्दा सङ्क्रमण सर्ने जाेखिम हुन्छ', विज्ञप्तिमा भनिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।