काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - वीर गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिताको उपाधि सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले जितेका छन् ।
दरबारमार्गमा भएको रेसमा १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका सन्तोषीले निर्धारित दूरी ३९ मिनेट १०दशमलव ९८ सेकेण्डमा पूरा गरिन् । एपीएफकी बिन्द्रा श्रेष्ठ ४० मिनेट ११ दशमलव २९ सेकेण्डमा दूरी पुरा गर्दै दोस्रो भइन् । तेस्रो भएकी एपीएफकी फुलमती रानाले ४० मिनेट ५८ दशमलव ११ सेकेण्डको समय निकालिन् ।
पुरुषतर्फ सागकै स्वर्णधारी गोपीचन्द् पार्कीले ३२ मिनेट ०१ दशमलव २ सेकेण्डको समय निकाल्दै पहिलो भए ।
एपीएफकै खिम बहादुर खत्री ३४ मिनेट ३५ सेकेण्डसहित दोस्रो तथा ३४ मिनेट ३५ दशमलव एक सेकेण्डको समयसहित कर्णाली स्पोर्ट्सका नरेश बुढा तेस्रो भए ।
उपाधिसँगै सन्तोषी र गोपीले जनही ६० हजार प्राप्त गरेय। दोस्रोले ३० हजार, तेस्रोले १५ हजार प्राप्त गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।