काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - नेपाली क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्लले राम्राे प्रदर्शनकाे लागि टीम 'रि-सेटअप' गर्नुपर्ने बताएका छन् । नेपाली टीमले थाइल्याण्डमा राम्राे प्रदर्शन गर्न नसकेकाे स्वीकार्दै उनले नेपाल क्रिकेट संघसँग टीम 'रि-सेटअप'बारे छलफल गर्नुपर्ने बताएका हुन् ।
थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टी २० खेलेर स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टीमको प्रदर्शन राम्रो हुनुपर्नेमा उनले जोड दिए ।
टीमले जितेपछि मात्रै व्यक्तिगत प्रदर्शनले अर्थ राख्ने भन्दै कप्तान मल्लले अहिलेको नतिजाबाट पाठ सिकेर अघि बढ्नुपर्ने बेला आएकाे बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।