काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा जेल परेका फुटबलर रोनाल्डिन्होलाई छुटाउन लियोनल मेस्सीले ४ मिलियन यूरो खर्च गर्ने भएका छन् । ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका हस्ती मानिने खेलाडी रोनाल्डिन्हो केही समयदेखि पराग्वेको जेलमा रहेका छन् ।
बार्सिलोनाका कप्तान मेस्सीले रोनाल्डिन्होलाई जेलबाट छुटाउन ४ मिलियन युरो खर्च गर्ने र मुद्धा लड्न वकिल मगाउने बताएका हुन्। मेस्सीले बार्सिलोनाको सुरुवाती करियरमा रोनाल्डिन्होको साथमा रहेर खेलेका थिए । मेस्सी र रोनाल्डिन्हो मिल्ने साथी हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।