न्युजिल्यान्डका बलर लकी फर्गुसन पनि क्वारेन्टाइनमा

 चैत १, २०७६ शनिबार ९:२१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसनलाई कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा क्वारेन्टाइनमा राखिएको छ ।

अष्ट्रेलियन क्रिकेट टोलीसँगको पहिलो एक दिवसीय खेलपछि लकीको घाँटीमा समस्या भएको भन्दै २४ घण्टाका लागि होटलमा नै क्वारेन्टाइनमा राखिएको हो ।

सिड्नी क्रिकेट मैदानमा दर्शकबिना भएको खेलमा अष्ट्रेलिया ७१ रनले विजयी भएको थियो ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया