काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - टोकियो ओलम्पिकको टर्च र्याली आउँदो हप्तादेखि ग्रिसकाे एथेन्सबाट सुरु हुँदैछ ।
विश्वभर महामारीकाे रुपमा फैलिएकाे कोरोना भाइरसको त्रासका कारण यस पटककाे ओलम्पिकको टर्च र्याली दर्शकबिहीन स्टेडियममा हुने भएको छ । सन् १८९६ देखि सुरु भएको टर्च हस्तान्तरणकाे कार्यक्रममा यसअघिसम्म हजारौं समर्थकको सहभागिता हुने गर्थो ।
यसपटक भने सुनसान रंगशालामा टर्च र्याली हुने भएको हो । ग्रिसमा अहिलेसम्म २ सय २८ जनामा कोरोनाकाे सङ्क्रमण देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।