काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - कोरोना भाइरसको संक्रमण बढेपछि पाकिस्तान सुपर लिग पीएसएल अनिश्चितकालका लागि स्थगित भएको छ ।
पीएसएलले आफ्नो सोसियल मिडियामा प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि सरेको जनाएको छ । पीएसएलको लिग चरण सकिए पनि सेमिफाइनल र फाइनल खेल बाँकी रहेको थियो । तर कोरोनाको त्रासका कारण अन्तिम चरण रोकिएको हो ।
पूर्वतालिका अनुसार पहिलो सेमिफाइनलमा मंगलबार मुल्तान सुल्तान र पेसावर जाल्मीका बीच तथा दोस्रो सेमिफाइनलमा कराची किंग्स र लाहोर कलन्दर्सबीच हुने थियो । तर अब यो खेल कहिले हुने भन्ने यकिन छैन।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।