काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छा...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – पाकिस्तानका पूर्व क्रिकेटर जफर सरफराजको निधन भएको छ । जफर पाकिस्तानका पहिलो श्रेणीका पूर्व क्रिकेटर हुन् ।
गएकाे अप्रिल ७ तारिखमा उनमा कोरोना भाइरस (काेभिड १९) पाेजेटिभ देखिएकाे थियाे । उनलाई पेशावरको एक अस्पतालमा तीन दिनसम्म भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । तर साेमबार निधन भएको जनाइएको छ ।
सरफराजले सन् १९८८ देखि १९९४ सम्म १५ प्रथम श्रेणी तथा १९९० देखि १९९२ सम्म ६ वटा लिस्ट ए गेम खेलेका थिए । उनी लेफ्ट आर्म स्पिन बलर पनि हुन् । उनी पेशावरको यु–१९ तथा सिनियर टिमका प्रशिक्षक पनि भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।