वर्षाले गर्दा एमसीसीसँगकाे टी-ट्वेण्टी खेल ६ ओभर मात्र खेलाइने

 साउन १३, २०७५ आइतबार १९:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

त्रिकोणात्मक सिरिज अन्तरगरत नेपाल र मेरिलेबोन क्रिकेट क्लब एमसीसीबीचको खेल वर्षाका कारण ६ ओभरमा झारिएको छ ।

वर्षाले खेल प्रभावित भएपछि खेल ६ ओभरमा झारिएको हो ।

वर्षाका कारण सिरिज अन्तर्गत नेदरल्याण्ड्स र एमसीसीबीच दिउँसो दुई बजेदेखि हुनुपर्ने खेल समेत ढिला गरि सुरु भएको थियो ।

त्याे खेल पनि ६ ओभरमा झारिएको छ । टस हारि पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले ३ विकेटको नोक्सानीमा ७२ रन बनाएको छ ।

नेदरल्याण्डका तोवियस भिसेले नट आउट ५८ रन बनाए । उनले ५ छक्का र ४ चौका प्रहार गरे ।

आजै नेपालले नेदरल्याण्ड्ससँग नेपाली समयअनुसार राति सवा १० बजेदेखि खेल्नेछ । यस खेललाई आईसीसीले अन्तर्राष्ट्रि टी–२० मान्यता दिएको छ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया