नेपाललार्इ ठूलाे झट्का: पारस र ज्ञानेन्द्र दुवै अाउट

 साउन १६, २०७५ बुधबार २०:२५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले अाफ्ना दुइ महत्वपूर्ण विकेट गुमाएको छ । कप्तान पारस खड्का व्यक्तिगत १२ र  ज्ञानेन्द्र मल्ल ५१ बनाउँदै अाउट भएका छन् । 

खड्कालाई पिटर सीलर तथा मल्ललाई माइकल रिप्पनले अाउट गराएका हु्न् । मल्ल रिप्पनकाे कलमा एलबीडब्ल्यूकाे शिकार भए । 

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले नेपालका ओपनिङ ब्याट्सम्यान अनिलकुमार साहलाई २१ रनमै पेभेलियन फर्काइदिएका थिए । अनिलले ३२ बलमा ३ चौकासहित २१ रन बनाएका हुन् । 

यसै बीचमा अारिफ शेख पनि अाउट भएका छन् । याेसँगै नेपाले चाैथाे विकेट पनि गुमाएकाे छ । ताजा अवस्थामा नेपालले २१ अाेभरकाे समाप्तिमा ४ विकेटकाे क्षतिमा ९२ रन बनाएकाे छ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया