धावनमार्ग चिरा परेपछि कतार एयरवेजले 'ओभरसुट' गर्‍यो

 साउन १८, २०७५ शुक्रबार ११:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेजको जहाजले त्रिभुवन विमानस्थलमा 'ओभरसुट' गरेको छ ।

धावनमार्ग चिरा परेपछि अवतरण गर्न नसक्दा जहाजले 'ओभरसुट' गरेको हो ।

'ओभरसुट' गरेपछि आकाशमा ६ फन्काभन्दा धेरै घुमेको जहाज भर्खरै अवतरण भएको छ । विमानस्थलले होल्डमा रहेको जहाज अवतरण गरेपछि उडान र अवतरण बन्द गरेर धावनमार्ग मर्मत गर्दैछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया