एकदिवसीय क्रिकेट: अारिफ शेख आउट, नेपालको ७औं विकेट गुम्यो

 साउन १८, २०७५ शुक्रबार १७:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले सातौं विकेट गुमाएको छ ।

सातौं विकेटको रुपमा आरिफ शेख क्याच आउट भएका छन् । पिटर सीलरको बलमा शेख क्याच आउट भए । उनले १६ रन जोड्दा ४६ बल खर्चिएका थिए ।

पिटर सीलर  तिनै बलर हुन् जसले पहिलाे र दाेस्राे दुवै खेलमा पारस खड्कालार्इ अाउट गरेका  थिए ।

अहिले सोमपाल कामी र सन्दीप  लामिछाने मैदानमा छन् ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया