बिहीबार विशेष : बादल ओलीतिर, वामदेव कता ?

 पुष ९, २०७७ बिहीबार २०:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले आफ्नो कित्ता प्रष्ट पार्नुभएको छ । बुधबारसम्म तटस्थ रहेका बादल बिहीबार खुलेरै ओली समूहमा लाग्नुभएको हो । उहाँ निकट अरु नेता भने प्रचण्ड–नेपाल समूहमा छन् ।

बादल ओलीतिर लागे पनि उपाध्यक्ष वामदेव गौतम भने अझै तटस्थ हुनुहुन्छ । दुवै समूहका नेताहरुले दिनहुँ भेटेर आफूतिर आउन आग्रह गरे पनि उहाँले आफ्नो कित्ता प्रष्ट पार्नु भएको छैन । अझै पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ।

बिहीबार पनि नेकपाका दुवै समूह गुटगत भेला र रणनीतिमा व्यस्त रहे । हेर्नुहोस् बिहीबारका मुख्य खबर :

आगामी चुनावमा १ सय २० को सपना र खरानीको विभूत !

ओली पक्षकाे बैठक : प्रचण्डको कार्यकारी अधिकार बदर, सातै प्रदेशमा संयोजक चयन

‘संसद् विघटनप्रति भारतले चासाे दिएकाे छ’

१४ गते देशव्यापी प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा

कांग्रेसले संसद् विघटनविरुद्ध १३ गते देशभर आन्दोलन गर्ने

अझै पनि म कम्युनिस्ट एकताकै पक्षमा छु : प्रचण्ड

दक्षिण अफ्रिका जान बारी बेचेर एजेण्टलाई ११ लाख, भयो ६ महिना भारतमा बास

पहिले उमेर नपुगी बिहे, अहिले उमेर पुगेपछि बिहे

स्नातकोत्तर गरेर बाख्रापालन व्यवसायमा रमाउँदै : आनन्द पनि आम्दानी पनि !

थप ६१३ जनामा काेराेना सङ्क्रमण, ७३९ जना डिस्चार्ज

कोरोना भाइरस : अर्काे एउटा प्रकार, दक्षिण अफ्रिकाबाट बेलायत पुग्यो

'पछिल्लो राजनीतिक घटनाक्रमले खोप ल्याउने प्रक्रियामा असर गर्दैन '

मन्त्रालयले उखु किसानसँग माग्यो २१ दिनको समय, किसानले भुक्तानीको ‘ग्यारेण्टी’ मागे

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया