मन्त्री प्रभु साहको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो

 पुस १८, २०७७ शनिबार १५:७:२३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – शहरी विकासमन्त्री प्रभु साह चढेको ना १ झ ३८४२ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर भागेको खुलेको छ ।

सर्लाहीकाे हरिवनमा मन्त्री साहको गाडीको ठक्करबाट लालबन्दी नगरपालिका-८ चन्द्रपुर घर भएका ३५ वर्षका बच्चु तामाङ घाइते भएका छन् । कम्मर र खुट्टामा चोट लागेका उनको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भैरहेको छ ।

ठक्कर दिएर भागेको गाडी मन्त्री साहकै रहेको पुष्टि भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया