बुधवार विशेष : कोरोनाविरुद्धको खोप लगाएका डाक्टरको मुस्कान

 माघ १४, २०७७ बुधबार २०:१५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ । भारतले अनुदानमा दिएको खोप कोरोना नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गरेकाहरूलाई पहिलो चरणमा खोप लगाउन थालिएको हो ।

कोरोनाविरुद्धको खोप लगाएका डाक्टरहरुको मुस्कानले खोप सुरक्षित छ भन्ने सन्देश दिएको छ । 

हेर्नुहोस् बुधवारका मुख्य खबर :

कोरोनाविरुद्धको खोप लगाएसँगै डाक्टरको मुस्कान : ‘खोप सुरक्षित र प्रभावकारी छ’

पहिलाे दिन नाै हजारभन्दा धेरैले लगाए काेराेना खाेप

‘अबको ३ महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोनाको खोप पाउनेछन्’

२४ घण्टामा २८३ जनामा काेराेना सङ्क्रमण

आउँदाे चुनावमा प्रचण्ड–माधव समूहकाे १० सिट पनि आउँदैन, बरफ पग्लिए जसरी सकिन्छन् : ओली

‘१० देखि १५ मिनेटभन्दा बढ्ता हठ नर्गनुस् है, बहस सुन्दा–सुन्दा नागरिकलाई पट्यार लागिसक्याे ’

मैले अर्काे पार्टी बनाएकाे छैन : वामदेव गाैतम

चार पूर्वप्रधान्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

जुम्ला गाेठीगाउँ आगलागी : हेर्दाहेर्दै खरानी भयाे बस्ती

माउण्ट के टूको शिखरमा जागेको अद्भुत एकता

क्याल्सियम भरिएको मुटुको नशाको विना शल्यक्रिया उपचार अब नेपालमै

वैदेशिक रोजगारीमा जाँदा म्यानपावरलाई पैसा बुझाउनुअघि यी कुरामा ध्यान दिनुहोस्

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड नाघ्यो

महिला लिगमा कुसुमकाे पनि ह्याट्रिक

पुलिसलाई ३० रनले हराउँदै एपीएफ प्रधानमन्त्री कपकाे फाइनलमा

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया