अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
कात्तिक २३, २०८१ शुक्रबार
एसिया कप छनोट अन्तर्गत यूएई विरुद्ध बिहीबार भएको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । यूएईविरुद्ध पूरै १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए ।
उनले अन्तिम ओभरमा २ विकेट लिए । उनले ४४.४ ओभरमा अब्दुल शाकोरलाई १० रनमा आउट गराउन सफल भए भने ४४.५ बलमा मोहम्मद नभिदलाई शून्य रनमा आउट गराउँदै एकै ओभरमा २ विकेट लिन सफल भए ।
यसअघि सन्दीपले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा नै आउट गर्न सफल भएका थिए । उनले शैमन अन्वारको महत्वपूर्ण विकेट पनि लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Gopal bayak
Aug. 30, 2018, 6:34 p.m.सन्दिप काे उत्कृष्ट बलिङ ले मात्र नेपाली क्रिकेट अगाडि बढ्दैन,,सबैले राम्रोसँग खेल्नुपर्ने हुन्छ ।