जापानको कार उत्पादक कम्पनी निसानले नौ हजार रोजगारी कटौती गर्ने
कात्तिक २३, २०८१ शुक्रबार
इंग्ल्याण्डविरुद्धको चौथो टेस्टको पहिलो दिन पूर्णरुपमा भारतले आफ्नो नियन्त्रण कायम राख्न सफल भयो । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड पहिलो दिनमै अल आउट हुँदै जम्मा ७६.४ ओभर खेलेर २४६ रन मात्रै बनायो ।
इंग्ल्याण्डका लागि सेम कुुरेनले सर्वाधिक ७८ रन बनाएका थिए भने मोइन अलीले ४० रनको योगदान दिए । बेन स्टोकले २३ रन बनाउँदा एलेस्ट कुकले १७ रनको योगदान गरे । भारतका लागि जसप्रीत बुमराहले ३ तथा ईशान्त शर्मा, मोहम्मद शामी, रविचन्द्रन आश्विनले दुई दुई विकेट लिए ।
यसैगरी हार्दिक पाण्ड्याले १ विकेट लिएका थिए । २४६ रनमा इंग्ल्याण्डलाई रोकेको भारतले विहीबार नै पहिलो पारि शुरु गरेको थियो । पहिलो दिनको खेल सकिँदा भारतले १९ रन बनाएको छ । उसका अझै १० विकेट नै सुरक्षित छ। भारतका लोकेश राहुल ११ तथा शिखर धवन ३ रनमा क्रिजमा छन् । उनीहरुले शुक्रबार दोस्रो दिनको खेल अघि बढाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।