जापानको कार उत्पादक कम्पनी निसानले नौ हजार रोजगारी कटौती गर्ने
कात्तिक २३, २०८१ शुक्रबार
एसिया कप छनोट अन्तर्गत अहिले नेपाल र घरेलु टिम मलेसिया बीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको बायुमास ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएकाे थियाे । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रुपमा सुवास खकुरेललाई ९ रनमा गुमाएको हो ।
निर्धारीत समयभन्दा ढिलो भएको खेल ३० ओभरमा झारिएको छ । बिहान सवा सात बजे हुने भनिएको खेलको टस हुन केहि समय अगाडि वर्षा भएपछि खेल राेकिएकाे थियाे ।
सुरूवाती दुई खेलमा हार ब्यहाेरेकाे नेपालले प्रतियाेगिताकाे फाइनलकाे अाशा जिवितै राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाल खेल जित्नै पर्ने दबाव छ ।
५० अाेभरकाे खेलमा नेपालले मलेसियासँग हारेको छैन।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।