त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
कात्तिक २३, २०८१ शुक्रबार
साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडमाथि २ - १ को संघर्षपूर्ण जित निकालेको छ ।
घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा रहिम स्ट्रलिङ र केली वाल्करले एक–एक गोल गरे । न्युकासलका डीआन्द्रे एडलिनले सान्त्वना गोल फर्काए ।
खेलको आठौं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, खेलको ३० औं मिनेटमा न्युकासलका एडलिनले गोल गरेपछि पहिलो हाफ १ - १ को बराबरीमा सकिएको थियो ।
खेलको ५२ औं मिनेटमा ३० यार्ड टाढाबाट वाल्करले उत्कृष्ट गोल गर्दै सिटीलाई २ - १ को महत्वपूर्ण जित दिलाए ।
जितसंगै सिटीले ४ खेलबाट १० अंक जोडेको छ । सिटीको यो तेस्रो जित हो । लिगको तेस्रो स्थानमा रहेको सिटीले ४ खेलमा ३ जित र १ बराबरी खेलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।