एभीसी सेन्ट्रल जाेन भलिबलमा नेपाली पुरुष टाेली चाैथाे

 पुष १३, २०७८ मंगलबार १७:४८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभीसी सेन्ट्रल जाेन भलिबल पुरुषतर्फकाे खेलमा नेपाली टाेली उज्वेकिस्तानसँग पराजित भएकाे छ । 

आज मङ्गलवार तेस्राे स्थानकाे लागि भएकाे खेलमा नेपाल उज्वेकिस्तानसँग तीन–शून्यकाे साेझाे सेटमा हारेकाे हाे । उज्वेकिस्तानले नेपाललाई २५–१५, २५–१७, २५–२२ ले हराएकाे हाे । याे हारसँगै नेपाल प्रतियाेगितामा चाैथाे बनेकाे हाे । 

दुई वर्षअघि नेपालमै भएकाे प्रतियाेगितामा समूह चरणबाटै बाहिरिएकाे नेपालले यस पटक पदकका लागि प्रतिस्पर्धा गरे पनि असफल भयाे । 

यसैबीच एभीसी सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपालले उपाधि जितेको हो । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया